बेनी नगरले ग¥यो खेलाडीहरुलाई सम्मान

प्रताप बानियाँ/ बेनी फागुन २ गते ।     गएको मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा रजतपदक विजेता खेलाडीलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ । बेनी नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसर पारेर साग प्रतियोगितामा सहभागी भई पदक जित्ने खेलाडीलाई सम्मान गरिएको बेनी नगरपालिकाले जनाएको छ । म्याग्दी जिल्ला स्थायी घरभई खेलकुद विधा … Continue reading बेनी नगरले ग¥यो खेलाडीहरुलाई सम्मान